झापाको प्लाइउड उद्योगमा आगोलागी

सेयर गर्नुहोस्

२८ फागुन, विराटनगर । झापाको मेचीनगर नगरपालिका- १५ ज्यामिरगढीमा रहेको प्लाइउड उद्योग भगवती लेमिनेट्स प्रा.लिमा आगलागी भएको छ । आगलागीको कारण अहिलेसम्म खुलेको छैन । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले बताएको छ । भगवती नेपालकै ठूलो दाबी गरिएको प्लाइउड उद्योग हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *