३० फाल्गुनमा विश्वासको मत लिदैँ प्रधानमन्त्री प्रचण्ड

सेयर गर्नुहोस्

२९ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही फाुगन ३० गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संसद सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिने समयबारे जानकारी गराएका हुन् । त्यसअनुसार संसद सचिवालयले व्यवस्थापन गर्नेछ । यसअघि, नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *