रौतहटमा ग्लोबल आईएमई बैंकमा लुटपाट

सेयर गर्नुहोस्

२ फाल्गु, रौतहट । रौतहटमा ग्लोबल आईएमई बैंकमा लुटपाटको घटना भएको छ । सीमासँग जोडिएको परोहा नगरपालिका ९ खापचोकस्थित ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा लुटपाट भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *