रसुवामा भूकम्पको धक्का

सेयर गर्नुहोस्

४ चैत, काठमाडौं । रसुवामा भूकम्प गएको छ । आज बिहान पौने १० बजे ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार जिल्लाको जुरे ढुंगा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *