राजीनामा माग गर्दै नेबिसंघले गर्यो गृहमन्त्रीको पुत्ला दहन

सेयर गर्नुहोस्

५ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघ पशुपति क्‍याम्पस इकाइ समितिले गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ । उनीहरूले यो सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै नाराबाजी गरे भने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । प्रदर्शनकारीले ‘सहकारी पीडितहरूलाई न्याय दे’ भन्दै नाराबाजी पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *