चार जना असइ सहित २३ जना प्रहरी सम्पर्कविहीन

सेयर गर्नुहोस्

१३ चैत, काठमाडौं । नेपाल प्रहरीका चार जना असइ ९प्रहरी सहायक निरीक्षक०सहित २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । सूचना जारी गरी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयलले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ । तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कार्बाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *