समाजवादी मोर्चा, नेपालले आज अन्तरक्रिया कार्यक्रम गर्दै

सेयर गर्नुहोस्

२० चैत, काठमाडौं । समाजवादी मोर्चा, नेपालले आज अन्तरक्रिया कार्यक्रम गर्दैछ । मोर्चाले आज काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मध्याह्न १२ बजे ‘नेपाली विशेषताको समाजवाद’ विषयमा अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो । उक्त कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने चारवटै पार्टीका अध्यक्षलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *