पर्वतमा श्रीमान–श्रीमती हत्या गरेको अवस्थामा मृत फेला

सेयर गर्नुहोस्

२० चैत, काठमाडौं । पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ मा श्रीमान–श्रीमती मृत फेला परेका छन् । वडाअध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घरभित्रै मंगलबार बिहान मृत फेला परेका हुन् । घटनास्थल हेर्दा कसैले हत्या गरेको जस्तो देखिन्छ,’ वडाअध्यक्ष घर्तीले भने, ‘घटनास्थल रगताम्मे छ । प्रहरी टोली घटनास्थलमा आएर अनुसन्धान सुरु गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *