कुशल भुर्तेल पहिलो बलमै आउट

सेयर गर्नुहोस्

७ वैशाख, काठमाडौं। नेपालका ओपनर कुशल भुर्तेल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा पहिलो बलमै आउट भएका छन् ।  तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो बलमा कुशल भुर्तेल विकेटकिपर हैदरबाट क्याच हुँदै आउट भएका हुन् ।

अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १ ओभरमा २ रन बनाउँदै १ विकेट गुमाएको छ । नेपालका आसिफ शेख शून्य र रोहित पौडेल १ रनमा क्रिजमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *