प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबिच भेटवार्ता

सेयर गर्नुहोस्

७ बैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । अध्यक्ष ओली बिहीबार झापाबाट एयरपोर्ट हुँदै प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए।  सो क्रममा वर्तमान राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *