दैलेख बजारमा आगलागी

सेयर गर्नुहोस्

२५ वैशाख, काठमाडौं । दैलेख बजारमा आगलागी भएको छ । नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको हो । दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *