शिक्षामन्त्री श्रेष्ठको दाबी : ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्‍यता त्यागेका छन्

सेयर गर्नुहोस्

४ असार, काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्‍यता त्याग गरेको दाबी गरेकी छिन् । मंगलबार शिक्षामन्त्री श्रेष्ठले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गर्दै यस्तो दाबी गरेकी हुन् । यस्तै उनले आफ्नो सय दिनको उपलब्धीमा उजुरीमा ४५ जना शिक्षकविरूद्ध उजुरी परेको , ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको उल्लेख गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *