प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे अध्यक्ष ओली

सेयर गर्नुहोस्

१८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । सोमबार मध्यरातमा कांग्रेससँग गठबन्धन गर्ने सहमति गरेका ओलीले बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन् । नयाँ गठबन्धनको सहमतिसँगै आजै एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । आज दिउँसो नै एमालेको सचिवालय बैठक बस्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *