संसदीय छानबिन समितिले भोलि सहकारी पीडितहरूसँग छलफल गर्ने

सेयर गर्नुहोस्

२५ असार, काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय समितिले भोलि, बुधबार पीडितहरूसँग छलफल गर्ने भएको छ । समितिका सभापति सूर्य थापाका अनुसार संघर्ष समिति र व्यक्तिगत पनि प्रतिनिधिमूलक रूपमा बोलाइएको छ । पीडितहरूको गुनासो सुन्न भोलिको बैठकमा सञ्चारकर्मीहरूलाई समेत प्रवेश दिइने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *