बागमतीका मुख्यमन्त्री शालिकराम जमकट्टेलाई राजिनामा दिन एमालेको आग्रह

सेयर गर्नुहोस्

२५ असार, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई राजीनामा दिन आग्रह गरेको छ । मंगलबार दलका नेता एवम् बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले एक विज्ञप्ति जारी यस्तो आग्रह गरेका हुन् ।
यस्तो छ एमालेको विज्ञप्ति :

Leave a Reply

Your email address will not be published. Required fields are marked *