इङ्ल्यान्डले दियो नेपाललाई १८५ रनको लक्ष्य

इङ्ल्यान्डले दियो नेपाललाई १८५ रनको लक्ष्य
35

माघ, काठमाडौं । आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा इङ्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ ।

Related Post