फागुन, काठमाडौं । सरकारले आसन्न निर्वाचनलाई ध्यान दिँदै ३ दिन सार्वजनिक बिदा दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०(२२ सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । निर्वाचन आयोगले मतदानमा बढीभन्दा बढी सहभागिता जुटाउन ३ दिन बिदा दिन सरकारसमक्ष सिफारिस गरेको थियो ।