प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप

सेयर गर्नुहोस्

२६ असार, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिनको लागी ह्वीप जारी गरेको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले पर्सि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *