बालकुमारी क्षेत्रको सुकुमबासी बस्ती हटाउँदै ललितपुर महानगर (तस्बिरहरू)

सेयर गर्नुहोस्

३० असार, काठमाडौं । ललितपुर महानगरपालिकाले बालकुमारीको बागमती नदीमा बसोबास गर्दै आएको सुकुमबासी बस्ती खाली गरेको छ । ललितपुर महानगरीय प्रहरी प्रमुख सीताराम हाचेथुको नेतृत्वमा करिब ९ घरमा बस्ने बस्तीमालाई आज बिहान हटाइएको हो । उनीहरू करिब २५ वर्षदेखि उक्त जग्गामा बस्दै आएका थिए ।

तस्बिरहरू :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *