युवा तथा खेलकुदमन्त्रीमा तेजुलाल चौधरी

सेयर गर्नुहोस्

३१ असार, काठमाडौं । केपी शर्मा ओली सरकारमा तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् । कांग्रेसले ओली सरकारमा १० मन्त्रालय पाउने छ, जसमध्ये युवा तथा खेलकुदमा चौधरीको नाम टुंगिएको हो । उनले पनि खेलकुद मन्त्री बन्न लागेको पुष्टि गरे । सप्तरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचन सांसद हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *