शेखर समूहले टुंग्यायो मन्त्रीको नाम, स्वास्थ्यमा प्रदीप, पर्यटनमा बद्री पाण्डे

सेयर गर्नुहोस्

३१ असार, काठमाडौं । नेपाली कांग्रेसको शेखर गगन समूहले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । स्रोतका अनुसार प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बद्री पाण्डे जाने भएका छन् । रामनाथ अधिकारी कृषिमन्त्री बन्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *