ओली नेतृत्वको सरकारका दुई उपप्रधानमन्त्रीले लिए शपथ

सेयर गर्नुहोस्

३१ असार, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारका दुई उपप्रधानमन्त्रीले शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट दुई उपप्रधानमन्त्रीले शपथ लिएका हुन्। कांग्रेस उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र एमालेबाट उपप्रधान तथा अर्थमन्त्री बनेका विष्णु पौडेलले शपथ लिए। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *