हेलिकप्टर दुर्घटना परेपछी प्रधानमन्त्रीले बोलाए आकस्मित मन्त्रिपरिषदको बैठक

सेयर गर्नुहोस्

२३ साउन, काठमाडौं । नुवाकोटको शिवपुरीमा भएको हेलिकप्टर दुर्घटनाको विषयमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । सिंहदरबारमा उपत्यका मेयर्स फोरमका पदाधिकारीसँगको भेटघाटको क्रममा दुर्घटनाको खबर सुनेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुस्ख व्यक्त गरे । २ सातापछि अर्को हवाई दुर्घटना हुनु दुःखद् भएको भन्दै दुर्घटनाबारे केही बेरपछि मन्त्रिपरिषद्को आकरिस्मक बैठक बसेर आवश्यक निर्णय लिने जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *