हिउँले अलपत्र नागरिकको उद्धार

सेयर गर्नुहोस्

१३ असोज,काटमाडौं– सोलुखुम्बुको खुम्बिलामा हिउँले अलपत्र परेका एक विदेशी र तीन नेपाली नागरिकको प्रहरीले उद्धार गरेको छ ।

सोलुखुम्बु जिल्लाको सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका-४ स्थित खुम्बिला भन्ने स्थानमा हिउँले गर्दा अलपत्र परेका सिंगापुरका लीन चून हेंग र ३ जना नेपाली नागरिकहरूलाई नेपाल प्रहरीले उद्धार गरेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *