सुनको मूल्य घट्यो

सेयर गर्नुहोस्

१५ असोज,काठमाडौं– साताको तेस्रो दिन  मंगलबार सुनको मूल्य घटेको छ ।यसअघि सोमबार सुनको मूल्य एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १९२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *