साम्पाङको संघीय सरकारलाई आफ्नै मौलिक लबजको आग्रह” लौन सरकार खत्रा लाग्नु पर्‍यो”

सेयर गर्नुहोस्

२२ असोज,काठमाडौं-धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले संघीय सरकारलाई पत्र लेखेर  फोहोर व्यवस्थापन गर्ने स्थल (स्यानटरी ल्यान्डफिल साइट) बनाउन बजेट र सप्तकोशी नदीबाट लिफ्टिङ गरेर पानी ल्याउने परियोजना सुरू गरिदिनको लागि  माग गरेका छन्।

साम्पाङले सोमबार आफ्नै  मौलिक लबजमा पत्र लेखेर संघीय सरकारलाई “लौन सरकार खत्रा लाग्नु पर्‍यो” भनेर आग्रह गरेका छन् ।  यस बिषयमा धेरै पटक  पत्र पठाए पनि सम्बोधन नभएको भन्दै साम्पाङ भन्छन “‘अध्ययन गर्ने भन्छन्, कति लामो अध्ययन हो? कति वर्षे कोर्ष हो? ” ।

साम्पाङले दुई फरक बिषयमा संघिय सरकारलाई दुई ओटा पत्र लेखेका छन् । आफ्नै शैलीमा साम्पाङ लेख्छन,”कुरा तितो छ तर सत्य कुरा यस्तै हुन्छ असत्य बोल्न जानिएन। मन नदुखाउनु होला बरु काम थाल्नु होला!”

पत्र यस्ता छन, ः-

Leave a Reply

Your email address will not be published. Required fields are marked *