रोजगारीको लागि अष्ट्रेलिया जानेले अधिकतम पाँच सय अमेरिकी डलर सटही सुविधा पाउने

सेयर गर्नुहोस्

 ३० असोज,काठमाडौं-अब रोजगारीको लागि अष्ट्रेलिया जानेले अधिकतम पाँच सय अमेरिकी डलर सटही सुविधा पाउने भएका छन्। राष्ट्र बैंकले विदेशी विनिमय कारोबार सम्बन्धि परिपत्र संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

यसअघि वैदेशिक रोजगारीमा अष्ट्रेलिया जाने नेपाली नागरिकले राहदानी बापत दुई सय डलर सटही सुविधा पाउँदै आएका थिए।

विद्यार्थीहरूले भने २५ सय डलरसम्म सटही सुविधा पाइरहेको राष्ट्र बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *