दूतावास रियादको आधिकारिक फेसबुक पेजबाट नेपाली फिल्म ‘छक्का पञ्जा ५’को प्रचार

सेयर गर्नुहोस्

१ कार्तिक, काठमाडौं- साउदी अरबका लागि नेपाली दूतावास रियादको आधिकारिक फेसबुक पेजबाट नेपाली फिल्म ‘छक्का पञ्जा ५’को प्रचार भएको पाइएको छ ।

दूतावासले बुधबार एक पोस्टमार्फत फिल्म अक्टोबर १७ बाट ५ स्थानमा हलमा फिल्म एकसाथ प्रदर्शन हुने जानकारी दिएको होे । सो पोस्टमा फिल्मबारे थप जानकारी लिन एक व्यक्तिको नम्बरसमेत उपलब्ध गराइएको छ ।सामाजिक सञ्जालमा दूतावासले फिल्म प्रचारको विरोध भइरहेको छ ।

आफ्नो जिम्मेवारीभन्दा बाहिर रहेर दूतावास व्यवसायिक फिल्मको प्रचारका लागेकामा  अधिकांशले असन्तुष्टि पोखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *