पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी

सेयर गर्नुहोस्

४कार्तिक,काठमाडौं- रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा जारी गरिएको स्थानमा ५ जना भन्दा बढि व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, प्रदर्शन, जुलुस जस्ता बिरोधका कार्यक्रम गर्न निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय,कास्कीले  सुचना जारी गर्दै २०८१-०७-०४ गते११ः४५ बजे देखि  अर्को सुचना जारी नभएसम्मका लागि निषेधाज्ञा  जारी गरिएको जनाइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *