प्रीतिको गोलमा नेपाललाई शुरुवाती अग्रता

सेयर गर्नुहोस्

५ कार्तिक, काठमाडौँ – साफ महिला च्याम्पियनसीपमा नेपालले माल्दिभ्सविरुद्ध सुरुवाती अग्रता बनाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले छैटौँ मिनेटमा अग्रता लिएको हो।नेपाललाई अग्रता दिलाउने क्रममा प्रीति राईले गोल गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *