साफ च्याम्पियनसिपमा आज नेपाल र भारतबीच सेमिफाइनल प्रतिस्पर्धा हुने

सेयर गर्नुहोस्

११ कार्तिक, काठमाडौं– काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेल आज हुँदैछन् । आज बङ्गलादेश र भुटान तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो साढे १ बजे सुरु हुने खेलमा साविक विजेता बङ्गलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै, दोस्रो सेमिफाइनमा नेपाल र भारतबीचको खेल साँझ साढे ६ बजे सुरु हुनेछ ।समूह ‘ए’ बाट बङ्गलादेश र भारत तथा समूह ‘बी’ बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन् । नेपाल र भारतबीचको खेल साँझ साढे ६ बजे सुरु हुनेछ ।समूह ‘ए’ बाट बङ्गलादेश र भारत तथा समूह ‘बी’ बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन् ।समूह चरणमा श्रीलंकालाई हराएर नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *