कालीकोट जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

सेयर गर्नुहोस्

२५ कात्तिक, काठमाडौं- कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ, १३ जना घाइते भएका छन् ।आइतबार दिउँसो पलाँता गाउँपालिका-३ को राहुनेटा भन्‍ने ठाउँमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जानकारी दिए ।

दुर्घटनामा  घाइते भएका १३ जनालाई उपचारका लागि  नेपाली सेनाको हेलिकप्टरले कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याउदै छ।  ।थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *