तोलामा १२०० रुपैयाँले घट्यो सुनको भाउ

सेयर गर्नुहोस्

२८ मंसिर, काठमाडौं- शुक्रबार सुनको भाउ तोलामा १२०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५३ हजार रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै चाँदीको भाउ ६५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १८६० रुपैयाँमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *