नेपाल एयरलाइन्सको तीन दिनलाई बेङ्लोर उडान तालिका परिवर्तन

सेयर गर्नुहोस्

२३ माघ,काठमाडौँ – नेपाल एयरलाइन्सले तीन दिनका लागि बेङ्लोर उडान तालिका परिवर्तन भएको छ ।  एयरलाइन्सले ६, ११ र १३ फेब्रुअरीका लागि काठमाडौँ–बेङ्लोर–काठमाडौँ सेक्टरको उठान तालिका परिवर्नत गरेको हो ।

नोटमा (विशेष कारणबस एयरलाइन्सलाई दिइने सूचना) अनुसार तालिका परिवर्तन गर्नुपरेको एयरलाइन्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *