संख्या नपुगेपछी राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित

७ माघ, काठमाडौं । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक कोरम नपुगेर स्थगित गरिएको छ ।…