बीपी राजमार्ग पुर्णरुपमा सञ्चालन हुन तीन महिना लाग्ने

१५ असोज,काठमाडौं– बीपी राजमार्गअन्तर्गत धुलिखेल–बर्दिबास सडकखण्ड पूर्णरुपमा सञ्चालनमा आउन तीन महिना लाग्ने भएको छ । लगातारको वर्षाका कारण उक्त राजमार्गअन्तर्गत नेपालथोक–भकुण्डे र रोशी गाउँपालिकाको…