एजेन्सी बेइजिङ, १४ पुस मध्य चीनको हेनान प्रान्तको झेनझोउ सहरको एउटा पुलमा बुधबार बिहान अत्याधिक हुस्सुका कारण दर्जनौं सवारी साधनहरू ठोकिनुका साथै ठूला कारको थुप्रोमा ठोकिएका छन् । सामाजिक सञ्जालमा तस्बिर र भिडियोहरूमा झोनझोउ हुवांगे पुलमा धेरै कारहरू र ट्रकहरू एकै ठाउँमा थुप्रिएको देख्न सकिन्छ । चिनियाँ समाचार संस्था सीसीटीभीकाका अनुसार दुर्घटनामा धेरै मानिस घाइते भएका छन भने पुलमा अग्नि नियन्त्रकहरु प्रिचालन गरिएको छ । दुर्घटनामा मृत्यु भएको विवरण भने सार्वजनिक भएको छैन् ।  घटनास्थलमा रहेका उद्धारकर्ताहरूको प्रारम्भिक अनुमानमा २०० भन्दा बढी सवारी साधन थिए र घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको स्थानीय टेलिभिजनले जनाएको छ । स्थानीय मौसम विज्ञान सेवाका अनुसार झेंग्झाउ लगायतका धेरै क्षेत्रमा भिजिबिलिटी ५०० मिटर र केही क्षेत्रमा २०० मिटरभन्दा कम थियो  

भक्तपुर, १४ पुस नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सचिव एवं सांसद प्रेम सुवालले आफ्नो दल प्रतिपक्षमै…

हुस्सुका कारण हेनान प्रान्तमा २०० सवारी फसे, दर्जनौ घाइते

एजेन्सी बेइजिङ, १४ पुस मध्य चीनको हेनान प्रान्तको झेनझोउ सहरको एउटा पुलमा बुधबार बिहान अत्याधिक हुस्सुका…

सामुदायिक अस्पतालको शिविरमा ६ सय ७५ जनाले लिए सेवा

लमजुङ, १४ पुस लमजुङको सुन्दरबजार नगरपालिका १०  धुसेनीमा सञ्चालन भएको स्वास्थ्य शिविरमा ६ सय ७५ जनाले स्वास्थ्य…

आन्ध्र प्रदेशमा पूर्वमुख्यमन्त्री रोड शोमा भागदौड मच्चिदा ८ जनाको मृत्यु

एजेन्सी नयाँ दिल्ली, १४ पुस आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा राज्यका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडुको राजनीतिक अभियानका क्रममा…

अमेरिकामा हिमपातको कहरः सयौँ उडान रद्द, हजारौँ यात्रु टर्मीनलमै सुत्न बाध्य

एजेन्सी न्युयोर्क, १४ पुस घातक हिमआँधीसँगै उडान रद्द र डिले हुँदा अमेरिकाभरका विमानस्थलमा हजारौँ यात्रुहरू अलपत्र…

डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं, १३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता डा. दिनमणि पोखरेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी छन्…

कांग्रेस बागमती प्रदेश दलको नेतामा लामा निर्वाचित

काठमाडौं, १३ पुस नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन् ।…

सत्ताको दुरुपयोग : हत्याका अभियुक्त संरक्षणमा, भ्रष्टाचारका आरोपी निलम्बनमा

विशाल बस्नेत महोत्तरी, १३ पुस सरकारले दुई अभियुक्तलाई फरक फरक व्यवहार गरेको आरोप लागेको छ ।…

कर्णाली माओवादी दलको नेता राजकुमार शर्मा

सुर्खेत, १३ पुस । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले संसदीय दलको नेतामा राजकुमार शर्मालाई चयान गरेको छ…

माओवादी प्रदेश १ संसदीय दलको नेतामा आङ्बो

  विराटनगर, १२ पुस नेकपा माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो निर्विरोध…