७३ बोरा गाँजासहित तीन जना पक्राउ

२२ माघ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौतीबाट ७३ बोरा गाँजासहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ…

बलात्कारको आरोपमा प्रहरीका पुर्वसई पक्राउ

२१ माघ, काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब निरीक्षक ९सई० बलात्कार आरोपमा पक्राउ परेका छन् । आमा…

जापान पठाइदिन्छु भन्दै ठगि गर्ने युवक पक्राउ

१९ माघ, काठमाडौं । जापान पठाइदिन्छु भन्दै ठगि गर्ने युवालाई प्रहरीले पक्राउ गरको छ । २…

व्यवसायी अरुण चौधरी पक्राउ

१८ माघ, काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो…

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

१७ माघ, भोजपुर । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका-८ सेमिङ बस्ने ५६…

चितवनमा नवजात शिशुको शव फेला

१७ माघ, चितवन । चितवनको माडीमा सालनालसहित नवजात शिशुको शव फेला परेको छ । माडी-७, गौरीनगरस्थित…

क्रिप्टो कारोबारको आरोपमा एक युवक पक्राउ

  १६ माघ, काठमाडौं । क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले इलामबाट एक युवकलाई पक्राउ गरेको…

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

१५ माघ, झापा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका-८ बस्ने १९…

विवाहको प्रस्ताव गर्दा नमानेपछी महिलाको हत्या, एकजना पक्राउ

१५ माघ, झापा । विवाहको प्रस्ताव गर्दा भएको विवादपछि महिलाको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले…

थुनुवासँगै भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ

१२ माघ, काठमाडौं । लागु औषधसहित पक्राउ परेका एक भारतीय नागरिकलाई हिरासतबाट भगाएर आफू पनि फरार…