मोरङमा किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

सेयर गर्नुहोस्

६ फाल्गुन, मोरङ । मोरङको उर्लाबारी ४ मा एक किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन । मोरङको मिक्लाजुङ घर भई उर्लाबारीमा डेरामा बस्दै आएकी १७ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उर्लाबारी ५ का रविन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । किशोरीले बलात्कार गरेको भन्दै दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको उर्लाबारी प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *