११ माघ, मनाङ । हिमाली जिल्ला मनाङमा माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको…
मौसम
धेरै चिसोको कारण मधेसमा जनजीवन प्रभावित
७ माघ, महोत्तरी । पछिल्लो २० दिनदेखि महोत्तरीलगायत पूर्वी मधेसका जिल्लामा निरन्तर बढ्दै गएको जाडोले जनजीवन…
आजको मौसम : देशका केही ठाउँमा हिमपातको सम्भावना
७ माघ, काठमाडौं । आज पनि देशको पहाडी भू-भागमा मौसम आंशिक रुपमा बदली भएको छ ।…
तीनजुरे क्षेत्र बन्यो हिउँले सेताम्ये
३ माघ, तेह्रथुम । लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले…
आज पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना
१ माघ, काठमाडौं । आज नेपालमा पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको…
चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा
२९ पौष, सिमकोट । चिसो बढ्न थालेपछि हुम्लाका सामुदायिक तथा निजी विद्यालयमा हिउँदे बिदा गरिएको छ…
आजको मौसम : कोशी र गण्डकी प्रदेशमा हिमपात, तराईमा हुस्सु
पुस २९, काठमाडौँ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको…
आजको मौसम : कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
२३ पौष,काठमाडौं । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको…
कोशी र गण्डकी प्रदेशमा हिमपात, अन्यत्रको मौसम कस्तो रहला ?
१९ पौष,काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…
आज राति अत्यधिक मात्रामा उल्का वर्षा हुँदै
१९ पुस, काठमाडौं । आज राति अत्यधिक मात्रामा उल्का वर्षा हुँदैछ । यो सन् २०२४ को…