अत्याधिक मात्रामा सवारी दुर्घटना हुन थालेको भन्दै जिल्ला अदालत अगाडि राखियो ट्राफिक लाइट

सेयर गर्नुहोस्

११ मंसिर, काठमाडौँ । बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत अगाडि ट्राफिक लाइट राखिएको छ । सो छेत्रमा अत्यधिक मात्रामा सवारी दुर्घटना हुन थालेको गुनासो बढेपछि काठमाडौँ महानगरपालिकाले सोमबार त्यहाँ ट्राफिक लाइट राखिएको हो । काठमाडौँ महानगरपालिकाका वडा अध्यक्ष हिरालाल तन्डुकार, प्रमुख जिल्ला अधिकारी र ट्राफिक प्रमुखले संयुक्त रूपमा लाइटको बटम थिची समुद्घाटन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *