बलत्कार मुद्धामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

सेयर गर्नुहोस्

१३ पौष, काठमाडौ। जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर्याएको हो । न्यायधीशले सजाय निर्धारणका लागि पेश गर्न आदेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *