राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारी मनोनयन हुँदै

सेयर गर्नुहोस्

२२ पौष,काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आज उमेदवार मनोनयन हुँदैछ । बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गर्ने कार्यसूचि रहेको छ । उमेदवार छनोटका लागि दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन् । उमेदवारउपर २४ गते दाबीबिरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *