राष्ट्रियसभा उम्मेदवारी विरुद्ध आज उजुरी दिन पाईने

सेयर गर्नुहोस्

२४ पुस, काठमाडौं । राष्ट्रियसभा उम्मेदवारी विरुद्ध आज उजुरी दिन समय छुटाइएको छ । माघ ११ गते हुन गइरहेको निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारविरुद्ध आज उजुरी दिने समय छुटाइएको निर्वाचन आयोगले जनाएको छ । 

फागुन २० गते समयसिमा सकिन लागेका २० सदस्य मध्ये १९ जना निर्वाचित भएर जानेछन भने १ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने छन् । जसका लागि हिजो सातै प्रदेशमा उम्मेदवारी दर्ता भएको हो । भोली भनेर यसरी परेका उजुरी विरुद्ध छानबिन गरिनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *