पासोमा परेका अवस्थामा पाटे बाघ मृत फेला

सेयर गर्नुहोस्

७ माघ, धनगढी । कैलालीको जानकी गाउँपालिका-९ को अमरावती सामुदायिक वनमा पाटे बाघ मृत भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार स्थानीयले पासोमा परेको अवस्थामा बाघ मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै प्रहरी घटनास्थल पुगेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले प्रहरीको टोली घटनास्थल पुगेको बताउँदै वनका कर्मचारीलाई बोलाइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *