सिंहदरबार बाट आरती साह को भाइ र आमा पक्राउ

सेयर गर्नुहोस्

२१ माघ, काठमाडौं । सिंहदरबार बाट आरती साह को भाइ र आमा पक्राउ उनीहरू विगत लामो समय देखी आरती साहको न्यायको लागी लड्दै आएका थिए । उनीहरू ज्ञापनपत्र बुझाउन सिंहदरबार छिर्ने क्रममा दक्षिण गेटमा पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *