नेता र कलाकारको फुटबल खेल

सेयर गर्नुहोस्

२९ माघ, काठमाडौं । विभिन्न राजनीतिक दलका नेता र कलाकारले मैत्रिपूर्ण फुटबल खेलेका छन् । युवा संघको आयोजनामा हुन लागेको केपी ओली कप फुटबल च्याम्पियनसिपको क्रममा यो मैत्रिपूर्ण खेल आयोजना गरिएको हो । यो खेल एन्फा कम्लेक्स सातदोबाटोमा भएको हो । केपी ओली कप फुटबल च्याम्पियनसिप भने फागुन ११ गतेदेखि १९ गतेसम्म हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *