तनहुँमा दुर्घटनाग्रस्त जीप

सेयर गर्नुहोस्

७ फागुन, तनहुँ । तनहुँको ऑबुखैरेनी गाउँपालिका-१ गिरानचौरस्थित भित्री सडकखण्डमा सोमबार बिहान दुर्घटनाग्रस्त जीप । छापस्वॉरा जाँदै गरेको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *