विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

सेयर गर्नुहोस्

११ फाल्गुन, काठमाडौं । प्रतिनिधि सभाको बैठक अबरुद्ध भएको छ। सत्तापक्ष र प्रतिपक्ष सांसदहरुबीच सदनमै आरोप प्रत्यारोपको क्रममा विपक्षी दलले उठेर बैठकमा अवरोध गरेका हुन्। बिभिन्न प्रकरणमा संलग्न मन्त्रीहरुको राजीनामा माग गर्दै बिपक्षी दलहरुले सदनमा उठेर विरोध जनाएका थिए ।

उनीहरुले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफ माग गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सहज रुपमा बैठक सञ्चालन गर्न आग्रह गर्नुभएको थियो । तर विपक्षी दलका सांसदहरुले निरन्तर विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *