अभिनेत्री रेखा थापालाई पुत्रीलाभ

सेयर गर्नुहोस्

११ फाल्गुन, काठमाडौं । अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ । अमेरिकाको कोलोराडोमा उनले पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *